धनुषामा टाटासुमो दुर्घटना ६ को मृत्यु ४ घाइते

काठमाडौँ । काठमाडौंबाट झापा जान लागेको टाटा सुमो आज बिहानै दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने अन्य चार जना घाईते भएका छन्। काठमाडौंबाट झापाका लागि छुटेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो आज बिहान ३ बजेतिर धनुषाको गणेशमान चारनाथ -८ पोर्तहा भन्ने ठाऊँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा विराटनगरका शारदा … Continue reading धनुषामा टाटासुमो दुर्घटना ६ को मृत्यु ४ घाइते